केही समय यता भ्याटिकनमा जम्मा भएका कार्डिनलहरू मे ७ देखि पोप फ्रान्सिसको उत्तराधिकारी नियुक्त गर्ने मतदानमा भाग लिने छन्। गत एप्रिल २१ मा अठासी वर्षको उमेरमा पोप फ्रान्सिसको मृत्यु पछि, सिस्टिन चापलमा सदियौँ पुरानो परम्परा कन्क्लेभको तयारी सुरु भएको हो जुन प्रक्रिया पूरा हुन केही दिन लाग्न सक्नेछ। तर यो ‘धर्मसभा’ले कसरी छान्ने छ त नयाँ पोप?
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





