Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

एक वर्षमा ५,००० बढी नेपालीभाषीले लिए अस्ट्रेलियन नागरिकता

A representative image of an Australian citizenship ceremony.

A representative image of an Australian citizenship ceremony. Credit: Abhas Parajuli

अस्ट्रेलियन नागरिकता दिवसको अवसरमा बुधवार, सेप्टेम्बर १७ मा देशभर भएका नागरिकता वितरण समारोहहरूमा १४० भन्दा धेरै देशका मानिसहरूले सिटिजनशिप लिएका छन्। त्यस मध्य आर्थिक वर्ष सन् २०२४-२५ मा अस्ट्रेलियन नागरिकता लिएका नेपालीभाषीहरूको सङ्ख्या ५,००० नाघेको अस्ट्रेलिया सरकारको गृह मामिला विभागको तथ्याङ्कले जनाएको छ। विभिन्न पृष्ठभूमिका केही नयाँ अस्ट्रेलियन नागरिकहरूसँग एसबीएसले गरेको कुराकानी सहित एक रिपोर्ट।

Published

By Wing Kuang, Naveen Razik, Lera Shvets, SBS Nepali

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियन नागरिकता दिवसको अवसरमा बुधवार, सेप्टेम्बर १७ मा देशभर भएका नागरिकता वितरण समारोहहरूमा १४० भन्दा धेरै देशका मानिसहरूले सिटिजनशिप लिएका छन्। त्यस मध्य आर्थिक वर्ष सन् २०२४-२५ मा अस्ट्रेलियन नागरिकता लिएका नेपालीभाषीहरूको सङ्ख्या ५,००० नाघेको अस्ट्रेलिया सरकारको गृह मामिला विभागको तथ्याङ्कले जनाएको छ। विभिन्न पृष्ठभूमिका केही नयाँ अस्ट्रेलियन नागरिकहरूसँग एसबीएसले गरेको कुराकानी सहित एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now