Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नी, मेलबर्न सीबीडीमा खाली रहेका अपार्टमेन्टको संख्या बढ्दो, भाडा दर घट्दो

February 2020  - Architecture. First line of buildings in Sydney city CBD at sunset. Illuminated arch of the bridge reflecting in blurred waters Sydney, New South Wales, Australia (Photo by Sergi Reboredo/Sipa USA)

February 2020 - Architecture. First line of buildings in Sydney city CBD at sunset. Source: Sergi Reboredo/Sipa USA

आर्थिक मन्दी, भाडामा लिन उपलब्ध रहेका अपार्टमेन्टहरूको बढ्दो सङ्ख्या लगायतका अवस्थाका कारण नयाँ घर वा अपार्टमेन्टमा लगानी गर्दा कस्ता कुराहरू माथि ध्यान दिनुपर्छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


आर्थिक मन्दी, भाडामा लिन उपलब्ध रहेका अपार्टमेन्टहरूको बढ्दो सङ्ख्या लगायतका अवस्थाका कारण नयाँ घर वा अपार्टमेन्टमा लगानी गर्दा कस्ता कुराहरू माथि ध्यान दिनुपर्छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।


यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • अस्ट्रेलियाको आर्थिक मन्दी र घर किनबेचमा यसको असर,
  • व्याज दर कायम राख्ने रिझर्भ बैंकको कदम,
  • शेयर बजार र
  • भाडामा उपलब्ध घरहरुको बढ्दो सङ्ख्या।

यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now