SKIP TO MAIN CONTENT

अङ्ग प्रत्यारोपण गरेका खेलाडीको नेपाल सरकारलाई सन्देश 'विश्व स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्छौँ'

World Transplant Games.jpg
Source: Facebook / Hari Narayan Sharma

वर्ल्ड ट्रान्सप्लान्ट गेम्समा सहभागी हुन अस्ट्रेलिया आएका नेपाली टोलीले नेपालमा अङ्ग प्रत्यारोपणबारे सर्वसाधारण र नेपाल सरकारलाई पनि बुझाउन चाहेको बताएका छन्। अप्रिल १५ देखि सुरु भई एक हप्ता सञ्चालन भएको यस विश्व स्तरीय खेलमा अङ्ग प्रत्यारोपण गराएका मानिसहरूको सहभागिता हुने गरेको छ। यस पटक नेपाल लगायत ४५ वटा राष्ट्रका सहभागीहरूले १७ वटा खेलमा भाग लिएका थिए। यसै सन्दर्भमा नेपालबाट आएको टोली मध्येका केही खेलाडीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

वर्ल्ड ट्रान्सप्लान्ट गेम्समा सहभागी हुन अस्ट्रेलिया आएका नेपाली टोलीले नेपालमा अङ्ग प्रत्यारोपणबारे सर्वसाधारण र नेपाल सरकारलाई पनि बुझाउन चाहेको बताएका छन्। अप्रिल १५ देखि सुरु भई एक हप्ता सञ्चालन भएको यस विश्व स्तरीय खेलमा अङ्ग प्रत्यारोपण गराएका मानिसहरूको सहभागिता हुने गरेको छ। यस पटक नेपाल लगायत ४५ वटा राष्ट्रका सहभागीहरूले १७ वटा खेलमा भाग लिएका थिए। यसै सन्दर्भमा नेपालबाट आएको टोली मध्येका केही खेलाडीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now