SKIP TO MAIN CONTENT

तीन नयाँ छेपाराहरू फेला पार्ने अस्ट्रेलियाका यी नेपाली अनुसन्धानकर्ता के भन्छन्?

BenttoedNepali.png
Three newly found geckos from Nepal: Chitwan Bent-toed gecko (top left), Karan’s Bent-toed gecko (top right), and Annapurna Conservation Area Project (ACAP) Bent-toed gecko (bottom). Credit: Santosh Bhattarai

हाल फेडेरेसन् युनिभर्सिटीमा पिएचडी गरिरहेका अनुसन्धानकर्ता सन्तोष भट्टराईले नेपालका विभिन्न भूभागमा तीन नयाँ प्रजातिका छेपाराहरू भेटेका छन्। सन् २०२३ मा नै फेला परेका यी बेन्ट टोड गेकोज बारे मार्च २०२५ मा अन्तर्राष्ट्रिय जर्नलमा जूटाक्सामा सामाग्री प्रकाशित भएपछि यसबारे जानकारी सार्वजनिक भएको हो। नेपाली लगायत अस्ट्रेलियन, जर्मन र भारतीयहरूको सहयोगमा आफूले छेपाराका यी नयाँ प्रजातिहरू फेला पारेको भट्टराईले एसबीएस नेपालीलाई बताएका छन्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाल फेडेरेसन् युनिभर्सिटीमा पिएचडी गरिरहेका अनुसन्धानकर्ता सन्तोष भट्टराईले नेपालका विभिन्न भूभागमा तीन नयाँ प्रजातिका छेपाराहरू भेटेका छन्। सन् २०२३ मा नै फेला परेका यी बेन्ट टोड गेकोज बारे मार्च २०२५ मा अन्तर्राष्ट्रिय जर्नलमा जूटाक्सामा सामाग्री प्रकाशित भएपछि यसबारे जानकारी सार्वजनिक भएको हो। नेपाली लगायत अस्ट्रेलियन, जर्मन र भारतीयहरूको सहयोगमा आफूले छेपाराका यी नयाँ प्रजातिहरू फेला पारेको भट्टराईले एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now