SKIP TO MAIN CONTENT

'छ/सात महिना लाग्ला भनेर बच्चाको योजना बनाएको तर पहिलो पटक मै कन्सिभ भयो'

Infertility
Source: element envato

Mum माने आमा पोड्कास्टको छोटो अंश राख्ने क्रममा अस्ट्रेलियामा बस्ने एक नेपाली आमाको बच्चा प्लानिङ साँच्चिकै योजना गरे अनुसार नै सफल भएको बारे कुरा गर्ने छौँ।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

Mum माने आमा पोड्कास्टको छोटो अंश राख्ने क्रममा अस्ट्रेलियामा बस्ने एक नेपाली आमाको बच्चा प्लानिङ साँच्चिकै योजना गरे अनुसार नै सफल भएको बारे कुरा गर्ने छौँ।


Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती आठौँ भाग: ८. काम र बच्चा स्याहारको सन्तुलन नवौँ भाग: ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव दशौँ भाग: १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now