अस्ट्रेलियामा नेपाली समुदायको प्रभाव बुझ्ने प्रयासमा सर्वाङ्गीण विकास अध्ययन केन्द्र

Sneha Ghimire (L) is a Senior Program and Research Assistant at the Institute for Integrated Development Studies (IIDS) based in Kathmandu, Nepal.

Sneha Ghimire (L) is a Senior Program and Research Assistant at the Institute for Integrated Development Studies (IIDS) based in Kathmandu, Nepal. Credit: Supplied/Sneha Ghimire (inset), SBS Nepali/Dinita Rishal

अस्ट्रेलिया र नेपालका नीति निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपालस्थित एक गैर-नाफामुलक अध्ययन संस्था सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)ले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय लक्षित एक अध्ययन गरिरहेको छ। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा जारी उक्त अनुसन्धानले अस्ट्रेलियाको बढ्दो नेपाली समुदायका आवश्यकताहरू बुझ्ने र भविष्यमा त्यही हिसाबका नीति निर्माण गर्न मद्दत गर्ने आइआइडीएसकी सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताएकी छिन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।‍

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)को अध्ययनका बारेमा थप यहाँ बुझ्नुहोस्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now