SKIP TO MAIN CONTENT

राष्ट्रिय स्वयंसेवक सप्ताह सन् २०२५: ‘समाजलाई दिएको योगदानलाई सम्झेर आत्मसन्तुष्टि प्राप्त गर्न सकिन्छ’

Volunteer Australia
Source: Getty / Lisa Maree Williams/Getty Images

अस्ट्रेलियामा प्रत्येक वर्ष १९ देखि २५ मे लाई राष्ट्रिय स्वयंसेवक सप्ताहका रूपमा मनाउने चलन छ। यो वर्ष स्वयंसेवक सप्ताहको मूल नारा ‘कनेक्टिङ कम्युनिटी’ राखिएको छ। एकले अर्कोलाई जोड्दै समुदायलाई बलियो बनाउन स्वयंसेवकहरूले खेल्ने भूमिकालाई यस पटक सम्झना गरिँदै छ। तर पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा स्वयंसेवकहरू घट्दै गएको बताइँदै गर्दा, समाजका लागि आफ्नो सिप र समयको नि:शुल्क योगदान गर्ने मानिसहरूलाई सहयोग गर्न सरकार समक्ष आह्वान पनि भएको छ। स्वयंसेवकका रूपमा अस्ट्रेलियन समाजमा योगदान पुर्‍याइरहेका एक नेपालीभाषी स्वयंसेवक बिष्णु घिमिरेसँग कुराकानी सहितको एक रिर्पोट।

Published

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now